नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान
sutranews.com · Thu Jul 15 00:22:29 GMT 2021
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा यथावत रहेको हो ।
टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा छ । यस अघि पनि नेपाल १३ औं स्थानमै रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)