बागलुङका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना
gorkhapatraonline.com · Wed Oct 07 02:40:46 GMT 2026

चाडपर्व नजिकिएसँगै बागलुङ जिल्लाका मुख्य नाकामा यात्रुलाई अतिरिक्त सेवा प्रदान गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने समस्या तथा असुविधालाई लक्षित गरी जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।
चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै छोटो तथा लामो दूरीको यात्रा गर्दा समस्या नपरोस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)