के भ्रष्टाचारले गरिबी बढाउँछ ?
ekantipur.com · Wed Oct 07 02:39:44 GMT 2026

के भ्रष्टाचारले गरिबी बढाउँछ ?
भ्रष्टाचार केवल प्रशासनिक तथा कानुनी समस्या मात्र नभई समाजमा गरिबीलाई पुस्तान्तरण गर्ने, स्थायी बनाउने र गरिबीको पुनरुत्पादन हुने संरचनात्मक कारक बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)