प्रहरी हिरासतमा कुटपिट भएको आरोप, वडाध्यक्ष बिकलाई सुर्खेत लगियो
dcnepal.com · Wed Oct 07 02:40:40 GMT 2026

सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान बिकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ । उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)