तुइन खोलाको पहिरो पन्छाइयो : मुग्लिन सडकखण्ड सञ्चालन
barnanmedia.com · Tue Sep 30 22:25:17 GMT 2025

मंगलबार साँझ अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५, तुइँखोलामा गएको पहिरोका कारण अवरुद्ध भएको सवारी आवागमन करिब दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण सडकमा थुप्रिएको माटो र ढुंगा हटाएपछि दुईतर्फी सवारी आवागमन सुचारु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)