बालबालिकालाई कसरी चलाखीपूर्ण एवं स्वस्थ तरीकाले अनुशासनमा राख्ने?
swasthyakhabar.com · Sun Apr 10 00:16:00 GMT 2022
हरेक अभिभावकको सामु एउटा यस्तो समय आउँछ जुनबेला आफ्ना बालबालिकालाई कसरी उच्चतम अनुशासनमा राख्ने भन्ने विषयले पिरोल्छ। झर्को लगाउने शिशु होस् वा रिसाईरहने किशोर अवस्थाको बालबालिकाको स्याहार सुसार गर्दा, तपाईंलाई आफ्नो रिसमाथि नियन्त्रण राख्न हम्मे-हम्मे पर्छ। आफूलाई त्यस्तो परिस्थिति आओस् भन्ने चाहना कोही पनि अभिभावकको हुँदैन, र आधारभूत कुरा त के हो भने बालबालिकालाई गाली वा कुटपिट गरेर समस्याको समाधान हुँदैन।
धन्य, अन्य अझ बढी प्रभावकारी विधिहरू पनि छन्, जसमध्ये एउटा विधि सकारात्मक अनुशासन हो। युनिसेफ ले अक्सफोर्ड विश्वविद्यालयमा बालबालिका सम्बन्धी विषय पढाउने प्राध्यापक, पारिवारिक सामाजिक कार्यकताको साथै दुई बालबालिकाकी आमा लुसि क्लभरसँग सकारामक अनुशासनको दृष्टिकोण अभिभावकलाई आफ्ना बालबालिकासँग सकारात्मक सम्बन्ध कायम राख्न एवं जिम्मेवारी बोध, सहयोग तथा स्व-अनुशासनका सीप सिकाउनको लागि कत्तिको सहयोगी हुन्छ भन्ने विषयमा परामर्श गरेको थियो। युनिसेफले उक्त परामर्शपछि तयार पारेको सामग्री हामीले यहाँ समावेश गरेका छौं।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)