किरण मनाङको मुख्य प्रशिक्षक
hamrokhelkud.com · Mon Jan 02 16:01:05 GMT 2023
सोमबार, पुस १८, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठ ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ–मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)