कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण
clickmandu.com · Mon Jun 08 08:18:43 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न समुदायमा २५ थान सेतो छडी वितरण गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा सेतो छडी वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ