मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उदयपुर सिमेन्टको बेहाल : बोरा किन्ने पैसा नहुँदा ६ करोडको सिमेन्ट सड्ने अवस्थामा

nepalpress.com · Mon Jun 08 08:20:06 GMT 2026

विराटनगर । उदयपुर सिमेन्ट उद्योगमा उत्पादित सिमेन्ट प्याकिङ गर्न बोरा खरिद गर्ने पैसा नहुँदा तयारी सिमेन्ट बिग्रिने अवस्थामा पुगेको छ । प्याकिङ गर्ने बोरा नभएका कारण उद्योगभित्र रहेको करिब ६ करोड रुपैयाँ बराबरको सिमेन्ट नष्ट हुने जोखिम बढेको हो ।

यस उद्योगले ‘गैँडा’ ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । देशभर माग भए पनि प्याकिङ गर्ने बोराको अभावमा तयारी सिमेन्ट भकारीमै थन्किएको छ । विगत दुई महिनादेखि सिमेन्ट बजार पठाउन नसकिएको उद्योगका कर्मचारीहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)