अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास, अन्तिम खेलमा एक गोल र दुई असिस्टपछि भावुक विदाइ
onlinekhabar.com · Wed Oct 07 02:39:38 GMT 2026
२१ असोज, काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक विदाइ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)