स्पेनको पुनरागमन जित
baahrakhari.com · Wed Oct 07 02:49:15 GMT 2026
काठमाडौं । स्पेनले यूईएफए नेसन्स लिगमा क्रोएसियाविरुद्ध २–१ को पुनरागमन जित दर्ता गरेको छ ।
मंगलबार पोलजुड रंगशालामा पाहुना टोली स्पेनलाई जित दिलाउन दुवै गोल मिकेल मोरिनोले गरे । क्रोएसियाका लागि इभान पेरिसिकले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)