मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोरोना संक्रमणबाट विश्वभर ३५ लाख ३६ हजारभन्दा बढीको मृत्यु - देखापढी

dekhapadhi.com · Sat May 29 00:33:40 GMT 2021

काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३५ लाख ३६ हजार ८९७ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा ६ लाख आठ हजार ९४६, ब्राजिलमा चार लाख ५९ हजार १७१, भारतमा तीन लाख २२ हजार ३८४, मेक्सिकोमा दुई लाख २२ हजार ६५७, युकेमा एक लाख २७ हजार ७६८ र इटलीमा एक लाख २५ हजार ९१९ जनाको मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)