मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीको अन्तिम खेलमा अर्जेन्टिनाको ३–० जित, गोल गर्दै लिए राष्ट्रिय टोलीबाट बिदाइ

neplays.com · Wed Oct 07 02:51:00 GMT 2026

लियोनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेलमा गोल गर्दै भावुक बिदाइ लिएका छन्।

आज बिहान सम्पन्न मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले हराउँदा मेस्सीले एक गोल गर्नुका साथै दुई गोलमा असिस्ट गरे।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)