रेडक्रसले बाढी प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ दिने
kendrabindu.com · Wed Oct 07 02:52:04 GMT 2026

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच समुन्नति कार्यक्रमअन्तर्गत रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई नगद सहायता उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।