मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास, अन्तिम खेलमा एक गोल र दुई असिस्टपछि भावुक विदाइ

barnanmedia.com · Wed Oct 07 02:42:35 GMT 2026

काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक विदाइ गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)