यस वर्षको दसैँमा पर्यटन बोर्डले नै लिङ्गे पिङ बनाउने
bishowkhabar.com · Wed Oct 07 02:52:06 GMT 2026

काठमाडौं– नेपालीहरूको महान् पर्व बडा दसैँको अवसरमा मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गर्ने भएको छ ।
बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौं उपत्यकासहित विभिन्न पर्यटकीय क्षेत्रमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा पिङ निर्माण गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)