वर्षातको समयमा बाढी, डुबान, पहिरो जस्ता प्रकोपले काम लाग्ने फोन नम्बरहरू
barnanmedia.com · Sat Jul 06 23:00:59 UTC 2024

वर्षातको समयमा बाढी, डुबान, पहिरो जस्ता प्रकोपले सताउने गर्छ । नेपालमा पनि सक्रिय मनसुन सुरु भइसकेको छ । यसले गर्दा पहाडी तथा तराईं इलाकामा समस्या आउन सक्छ । यस्तोमा विभिन्न सरकारी निकायले उपलब्ध गराउने नम्बर उपयोगी हुन सक्छ, जहाँ कल गरेर तपाईंले विभिन्न सूचना लिन सक्नुहुन्छ ।
उपयोगी नम्बरहरू
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)