मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउन

barnanmedia.com · Sat Jul 06 23:06:54 UTC 2024

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउन आग्रह गरेकी छन्।

एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शनिबार राजधानीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एसइई उत्तीर्णले स्वतन्त्रता होइन, झनै धेरै जिम्मेवारीको सुरुवात गर्ने बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)