मालढुंगा पुल दसैंअघि नै सञ्चालनमा ल्याइने
setopati.com · Wed Oct 07 02:55:09 GMT 2026

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
सडक डिभिजन कार्यालय पोखराले पुल दसैंअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम दु्रतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)