सर्वोच्चका लागि ४ न्यायाधीश सिफारिस, वरिष्ठता मिचिएको भन्दै सपना प्रधान मल्लको असहमति
barnanmedia.com · Wed Oct 07 02:57:17 GMT 2026

न्याय परिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतका लागि चार जना नयाँ न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ। उच्च अदालतका कार्यरत चार जना न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशका रूपमा सिफारिस गरिएको हो।
प्रधानन्यायाधीश डा. मनोज शर्माको अध्यक्षतामा बसेको बैठकबाट उच्च अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतमा सिफारिस गर्ने निर्णय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)