मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गोल गर्दै मेसीले टुंग्याए अर्जेन्टिनाको अन्तर्राष्ट्रिय करिअर

setopati.com · Wed Oct 07 03:06:48 GMT 2026

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअरको सुखद अन्त्य गरेका छन्।

३९ वर्षीय मेसीले अर्जेन्टिनाका लागि आफ्नो २०८औं तथा अन्तिम अन्तर्राष्ट्रिय खेलमा बेनिनविरुद्ध गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)