मोबाइलबाट उत्कृष्ट फोटो खिच्न जान्नुहोस् यी ८ क्यामेरा मोड
techpana.com · Sun Mar 28 17:40:12 GMT 2021
काठमाडौं । अहिलेको समयमा सबैको हात हातमा स्मार्टफोन पुगेको छ । जतिखेर जहाँ जाँदा पनि स्मार्टफोन साथमै हुनेभएपछि फोटो पनि यसैबाट खिच्ने कुरा भई नै हाल्छ ।
राम्रो फोटोको लागि तपाईंसँग प्रोफेसनल क्यामेरा नै हुनुपर्छ भन्ने पनि छैन । स्मार्टफोनकै क्यामेराबाट पनि प्रोफेसनल स्तरको फोटोग्राफी गर्न सकिन्छ । तर यसका लागि क्यामेराको फिचर र प्रविधिको बारेमा जानकारी भने आवश्यक पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)