मुलुक नै भारी वर्षाको चपेटामा
rajdhanidaily.com · Sat Jul 06 23:23:35 UTC 2024

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकालगायत मुुलुकभरको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछिको बाढी पहिरोका कारण काठमाडौंसहित मुलुकका विभिन्न भागमा गरी तीन जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । मुलुकका अधिकांश राजमार्ग बाढी पहिरोको चपेटामा परेको छ ।
आधा दर्जन बढीको मृत्यु, केही बेपत्ता, राजमार्ग अवरुद्ध
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)