मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मेघालयमा चार नेपाली श्रमिकको हत्या

ekantipur.com · Sat Jul 06 23:22:11 UTC 2024

झापा — पूर्वोत्तर भारतको मेघालयमा ४ नेपाली श्रमिकको हत्या भएको छ । नर्थ इस्ट लाइभ टीभीका अनुसार मेघालयको जयन्तिया हिल्सस्थित एउटा दुर्गम गाउँ उम्प्लेङमा उनीहरूको हत्या गरी फालिएको शव शनिबार फेला परेको हो ।

भारतीय सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गर्दै हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी उनीहरूको घाँटी रेटी हत्या गरिएको जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)