ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
deshsanchar.com · Wed Oct 07 00:45:53 GMT 2026

बाजुरा – बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन्। परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उनले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)