मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी लक्ष्मण थोकर पक्राउ

bishowkhabar.com · Wed Oct 07 03:17:12 GMT 2026

काठमाडौं– बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका लक्ष्मण थोकरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतको २०८३ असोज २ गतेको फैसलाले दक्षिणकाली नगरपालिका–६ का ४२ वर्षीय थोकरलाई बैंकिङ कसूर मुद्दामा एक करोड ३ लाख रुपैयाँ बिगो, बिगोको ५ प्रतिशत जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)