मोटरसाइकल चोरीको संगठित गिरोह : स्टिकर हाउसमा पुर्याएर चल्थ्यो फेरबदलको धन्दा
lokaantar.com
बाँकेमा पार्किङबाट मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर बिक्री गर्ने गिरोहका पाँच जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट चोरी भएका तीन वटा मोटरसाइकल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन ९ गते दिउँसो करिब पौने २ बजे नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित रेष्ट्रोकप क्याफेको गेट बाहिर पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि अनुसन्धान शुरू गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)