भ्रष्टाचारी र अपराधीलाई कारबाही गर्नुपर्छ भनेवापत् गौरीबहादुर कार्कीमाथि आक्रमण किन?
barnanmedia.com · Tue Sep 30 23:04:29 GMT 2025

नेपालमा हालसालै भएको जेनजी विद्रोह कुनै सामान्य आन्दोलन थिएन ।
यसले लामो समयदेखि राजनीतिक दलहरूले संस्थागत गरेका भ्रष्टाचार, नातावाद, कृपावाद र शक्ति दुरुपयोगविरुद्धको जनआक्रोशलाई प्रतिविम्बित गर्यो । यही आन्दोलनकै परिणामस्वरूप निर्वाचित सरकार हट्यो, संसद विघटन भयो र नयाँ नागरिक सरकार गठन भयो । राजनीतिक दल र तिनका नेतामाथि जनताको विश्वास पूर्ण रूपमा हराएपछि तटस्थ, गैरराजनीतिक र सर्वस्वीकार्य व्यक्तित्वका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)