दुर्गा प्रसाई र धवल शमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता हुने, साउन २८ को साइत
ratopati.com · Wed Aug 05 13:57:59 GMT 2026

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाई र नेता डा. धवल शमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
नेता सगुन लावतीका अनुसार आगामी साउन २८ गते निर्वाचन आयोगमा पुगेर दल दर्ताको औपचारिक प्रक्रिया पूरा गर्ने निर्णय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)