मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्वीजरल्यान्ड टाइब्रेकरमा पराजित, इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा

nepalkhabar.com · Sat Jul 06 23:32:37 UTC 2024

स्वीजरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको क्वार्टरफाइनलमा स्वीटजरल्यानडलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै गर्दै इङ्ल्यान्डले अन्तिम चारमा स्थान पक्का गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)