मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरो २०२४ : सेमिफाइनल समीकरण पूरा, इंग्ल्यान्ड नेदरल्यान्ड्सविरुद्ध भिड्ने

ekantipur.com · Sat Jul 06 23:33:35 UTC 2024

काठमाडौँ — युरो २०२४ मा आइतबार सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्ने भएका छन् । यसअघि पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच भेट हुने निश्चित भइसकेको थियो ।

डुसेलडर्फमा भएको अन्तिम आठको खेलमा इंग्ल्यान्डले स्विजरल्यान्डलाई टाइब्रेकरमा ५–३ ले हराएको हो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि पेनाल्टी सुटआउटको आवश्यकता परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)