राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल
barnanmedia.com · Sat Jul 06 23:36:05 UTC 2024

काठमाडौँ, २३ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले तत्कालीन नेकपा (एमाले) सँग आफूहरूले विद्रोह गर्नु जायज रहेको विभिन्न समयका घटनाक्रमले समेत पुष्टि गरेको बताउनुभयो । विद्रोह नगरेको भए मुलुकमा कम्युनिष्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक उभिने योद्धाहरू हराएर जाने अवस्था रहेको उहाँको कथन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)