मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमा ५ दिनदेखि हवाइ सेवा ठप्प, सबै राजमार्ग अवरुद्ध, भूकम्पपीडितलाई सास्ती 

ekantipur.com · Sat Jul 06 23:41:24 UTC 2024

सुर्खेत — अविरल वर्षाका कारण कर्णालीका सबै हिमाली जिल्लामा हवाइ सेवा ठप्प भएको छ भने कर्णाली, मध्यपहाडी, मदन भण्डारी र राप्ती राजमार्ग तथा भेरी र कर्णाली करिडोर अवरुद्ध भएका छन् ।

अविरल वर्षाका कारण कर्णाली राजमार्गमा ११, मध्यपहाडीमा १० र राप्ती राजमार्गमा ९, कर्णाली करिडोरमा १३ र भेरी करिडोरमा १७ ठाउॅमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वर्षा शनिबार अबेरसम्म जारी रहेका कारण राजमार्गहरु खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)