मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विम्बल्डन २०२४ : जोकोभिच चौथो चरणमा

ekantipur.com · Sat Jul 06 23:44:41 UTC 2024

काठमाडौँ — सात पल्टका च्याम्पियन नोभाक जोकोभिचले शनिबार विम्बल्डन २०२४ को चौथो चरणको यात्रा तय गरेका छन् । उनले सेन्ट्रल पार्कमा भएको खेलमा एलेक्सी पोपयरिनलाई ४–६, ६–३, ६–४ र ७–६ ले पराजित गरे ।

अबको खेलमा जोकोभिचले होल्नग रुनको सामना गर्नेछन् । यस्तै जर्मनीका चौथो वरीयता प्राप्त एलेक्जान्डर जाभरेभले चौथो चरण पुग्न एलेजान्ड्रो टाबिलोलाई ७–६, ६–३ र ७–५ ले हराए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)