राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
dcnepal.com · Fri Apr 19 17:40:13 UTC 2024

घोराही। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा चिकित्सा विषयमा स्नातकोत्तर तह (एमडी) को पठनपाठन सुरुआत भएको छ। प्रतिष्ठानमा पहिलोपटक एमडी तहको पठनपाठन थालिएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)