मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एलन मस्कको ट्वीटर किन्ने प्रस्तावमा विचार गर्ने कम्पनीको भनाइ

ekantipur.com · Thu Apr 14 17:51:27 GMT 2022

काठमाडौँ — खर्बपति एलन मस्कले प्रतिकित्ता ५४.२० डलरमा ट्वीटरको सम्पूर्ण सेयर खरिद गर्नेबारे राखेको प्रस्तावमा कम्पनीले विचार गर्ने जनाएको छ । मस्कले ४३ खर्ब डलर नगदमा कम्पनी किन्न आफू तयार रहेको जनाएका छन् ।

‘ट्वीटरका बोर्ड डिरेक्टरहरूले कम्पनी र यसका शेयरधनीहरूको सर्वोत्तम हित हुने गरी उक्त प्रस्तावलाई ध्यानपूर्वक विचार (रिभ्यु) गर्नेछन्,’ मस्कको प्रस्तावको प्रतिकृयामा ट्वीटरले यस्तो वक्तव्य सार्वजनिक गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)