बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
barnanmedia.com · Wed Aug 05 13:59:24 GMT 2026

धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै सात लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)