मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनलाई भेटेपछि उम्मेदवारी फिर्ता लिन तयार भए मिनेन्द्र रिजाल

setopati.com · Wed Oct 07 03:36:00 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका नेता मिनेन्द्र रिजालले सभापति गगन थापासँग भेटेपछि उम्मेदवारी फिर्ता लिन तयार भएका छन्।

मंगलबार उम्मेदवारी दर्ता गरेपछि रिजालले सभापति थापासँग भेटवार्ता गरेका थिए। भेटवार्तामा भएको कुराकानी डा. रिजालले आफ्नो फेसबुकमा पोस्ट गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)