मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तराईका २२ जिल्लाका १५० पालिकामा ‘स्वच्छ चुलो कार्यक्रम’

gorkhapatraonline.com · Wed Oct 07 03:43:54 GMT 2026

ग्रामीण क्षेत्रका भान्सालाई धुँवामुक्त बनाउँदै स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने उद्देश्यले हरित जलवायु कोषको सहकार्यमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तराईका २२ जिल्लाका १५० स्थानीय तहमा ‘स्वच्छ चुलो कार्यक्रम’लाई तीव्रता दिएको छ।

वातावरण संरक्षण तथा महिला एवं बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि केन्द्रले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय र स्थानीय तहसँगको सहकार्यमा यो अभियान सञ्चालन गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)