कांग्रेस उपसभापति पदमा उम्मेदवारी दिएका मिनेन्द्र रिजाल ‘ब्याक’
bishowkhabar.com · Wed Oct 07 03:44:09 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।
सभापति गगन थापासँग भएको भेटमा उनले उपसभापति फिर्ता लिने सहमति बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)