भारतले न्यूजिल्याण्डलाई हरायो
setopati.com · Wed Nov 17 16:44:00 GMT 2021
भारतले न्यूजिल्याण्डविरूद्धको टी-२० सिरिजमा विजयी सुरूआत गरेको छ।
टी-२० सिरिजको पहिलो खेलमा पाहुना टोली न्यूजिल्याण्डलाई ५ विकेटले हराउँदै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)