मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अस्ट्रेलिया विश्वकप छनोटनजिक

nepallive.com · Wed Jun 08 00:46:00 GMT 2022

काठमाडौं– एसियाली क्षेत्रको प्लेअफमा संयुक्त अरब इमिरेट्स (युएई)माथि जित निकाल्दै अस्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को छनोटनजिक पुगेको छ।

कतारको अहमेद विन अली स्टेडियममा मंगलबार राति भएको खेलमा युएईलाई २–१ ले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको छनोटनजिक पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)