माछापुच्छ्रे बैंकद्वारा २० मेगावाटको ग्रिड–आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन
clickmandu.com · Wed Oct 07 03:53:40 GMT 2026

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेश, अन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ ।
माछापुच्छ्रे बैंकको एकल लगानीमा सम्पन्न भएको यस परियोजनामा बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशत सम्म वित्तीय लगानी गर्नेछ साथै परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)