मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ, २०८ खेलपछि राष्ट्रिय टोलीबाट विदा

aarthiknews.com

काठमाडौं । अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा बेनिनलाई ३–० ले पराजित गर्दै ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाको जर्सीमा आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन्।

८५ हजारभन्दा बढी दर्शकले भरिएको मोनुमेन्टलमा भएको मैत्रीपूर्ण खेल मेस्सीको अर्जेन्टिनाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो। बिदाइ खेलमा पनि उनले आफ्नो प्रभाव देखाउँदै एक गोल र दुई असिस्ट गरे। निकोलस ओटामेन्डी र निको पाजले अर्जेन्टिनाका लागि अन्य दुई गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)