कञ्चनपुरमा १६ लाख बराबरको अवैध पटाका बरामद
onlinekhabar.com · Wed Oct 07 03:53:35 GMT 2026

२१ असोज, कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)