राजमार्ग दायाँबायाँका जग्गामा लाग्ने विकास कर ५ प्रतिशत बिन्दु बढाइँदै
onlinekhabar.com · Wed Aug 05 15:24:42 GMT 2026

२० साउन, काठमाडौं । सरकारले संघीय, प्रादेशिक र स्थानीय सडक सञ्जाल अन्तर्गत दायाँबायाँका जग्गामा लाग्ने विकास करको दर बढाउने भएको छ ।
यसअघि अधिकतम २० प्रतिशतसम्म रहेको करको दर वृद्धि गरी अधिकतम २५ प्रतिशत पुर्याउने गरी सरकारले सार्वजनिक सडक विधेयकको मस्यौदा तयार पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)