बाढी र पहिरोका कारण देशभर प्रमुख सडक अवरुद्ध
nagariknews.nagariknetwork.com · Wed Aug 05 14:30:46 GMT 2026

देशभर भइरहेको वर्षा, बाढी र पहिरोका कारण बीपी राजमार्ग र मेची राजमार्गसहित देशका विभिन्न भागका मुख्य सडक मार्गहरू अवरुद्ध भएका छन्।
प्रहरीले बेलुका ७:२० बजेसम्म दिएको जानकारी अनुसार सुरक्षा सतर्कता र भौतिक क्षतिको जोखिमलाई ध्यानमा राख्दै केही सडकमा रात्रिकालीन समयमा सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ भने कतिपय स्थानमा पहिरो खस्ने र सडक भासिएर पूर्ण रूपमा बन्द भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)