बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ
nepallive.com · Wed Aug 05 14:37:40 GMT 2026

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय नवलपुर, सिन्धुपाल्चोकबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ का ४० वर्षीय रामबहादुर थापालाई बुधबार पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)