मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोह्र लाख बराबरको अवैध पटका बरामद

nepalviews.com · Wed Oct 07 04:08:59 GMT 2026

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले रु १६ लाखबराबरको अवैध पटका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटका बरामद गरी थप अनुसन्धान भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)