‘रेडियो अन्नपूर्ण’मा सुरु भयो एआई वाचिका वाणीद्वारा समाचार
annapurnapost.com · Wed Aug 05 14:40:13 GMT 2026

काठमाडौं : रेडियो अन्नपूर्ण नेपाल ९४.० मेघाहर्जबाट बुधबारदेखि एआई (आर्टिफिसियल इन्टिलिजेन्स) वाचिकाबाट समाचार बुलेटिन सुरु गरेको छ। प्रविधिको उच्चतम प्रयोग गर्दै समाचारमाध्यमलाई सशक्त बनाउन एआई प्रविधिको नौलो प्रयोग थालनी भएको अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले जनाएको छ।
अहिलेलाई हरेक दिन बिहान ११ बजे र साँझ ५ बजे प्रसारण हुने बुलेटिन अन्नपूर्ण मिडियाको भ्वाइस् अफ अन्नपूर्ण न्यूज एण्ड इन्टिलिजेन्स् अर्थात् वाणीको आवाजबाट सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)